Post Top Ad
Post Top Ad
विद्यालयः जनजागृति माध्यमिक विद्यालय
ठेगानाः मेलम्ची न.पा. वडा नं -११, कटुञ्जे, सिन्धुपाल्चोक
सम्पर्क नंः ९८४१०९२३८४
इमेलः janajagritimelamchi@gmail.com
वेभसाइटः www.jjssmelamchi.edu.np
विद्यालय बालबालिकाको शिक्षा आर्जन गर्ने महत्वपूर्ण स्थल हो जहाँ औपचारिक रूपले निर्धारित विषयवस्तु सिकाउने गरिन्छ ।त्यसैले विद्यालयलाई बालबालिकाहरूको चौतर्फी विकास गर्ने थलोका रूपमा लिइन्छ । विद्यालय चेतनाको पुञ्ज हो जसले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने अवसर दिन्छ, भविश्यका कर्णधार जन्माउँछ । शिक्षा मानव विकासको महत्वपूर्ण तत्व भएकाले यसको विकासमा हरेकले जोड दिएको हुन्छ ।
सिन्धुपाल्चोक जिल्ला, मेलम्ची न.पा. वडा नं ११, कटुञ्जेमा अवस्थित हाम्रो विद्यालय २०२५ माघ १० गते स्थापना भएको थियो । समाजसेवी चन्द्रमान तामाङ र बालकृष्ण चौलागाईको पहलमा स्थापना भएको विद्यालय स्थापना कालदेखि २०५४ सम्म प्रा.वि. मै सिमित रहि २०५४/२०५५ देखि नि.मा.वि.कक्षा सञ्चालन र २०६५/२०६६ साल देखि मा.वि. कक्षा सञ्चालन हुँदै आईरहेको छ ।
विद्यालयको स्थापनाकालदेखी हालसम्म प्रत्यक्ष– अप्रत्यक्ष रूपमा सहयोग पुर्याउँदै आउनुभएका जग्गादाता, संस्थापक, वि.व्य.स., शि.अ.स. पदाधिकारी एवं शिक्षक- कर्मचारी, विद्यार्थी एवं अभिभावक वर्ग शुभेच्छुक सवैमा समयानुकूल परिवर्तन हुँदै विद्यालयको चौतर्फी विकासमा लाग्न अनुरोध गर्दछु । सरोकारवालाहरूसँगको छलफल, शिक्षकहरूको Team Work, अभिभावकको चाहाना तथा विद्यार्थीहरूको रूची अनुसार शिक्षण गर्दै शैक्षिक सुशासनका पक्षहरू जवाफदेहिता, पारदर्शिता, सहभागिता र व्यवस्थापनमा ध्यान दिँदै केही समयभित्र नै महशुष हुने गरी विद्यालयको शैक्षिक, भौतिक, आर्थिक तथा व्यवस्थापकीय पक्षमा सुधार ल्याउने प्रतिवध्दता व्यक्त गर्न चाहान्छु ।
"आउनुहोस्
, विद्यालय सुधारका लागि
सँगै मिलेर काम गरौँ !"
धन्यवाद !
विद्यालयः जनजागृति माध्यमिक विद्यालय
ठेगानाः मेलम्ची न.पा. वडा नं -११, कटुञ्जे, सिन्धुपाल्चोक
सम्पर्क नंः ९८४१०९२३८४
इमेलः janajagritimelamchi@gmail.com
वेभसाइटः www.jjssmelamchi.edu.np
विद्यालयः जनजागृति माध्यमिक विद्यालय
ठेगानाः मेलम्ची न.पा. वडा नं -११, कटुञ्जे, सिन्धुपाल्चोक
सम्पर्क नंः ९८४१०९२३८४
इमेलः janajagritimelamchi@gmail.com
वेभसाइटः www.jjssmelamchi.edu.np
१. इन्द्रकुमार तामाङ ,प्रधानाध्यापक (९८४१०९२३८४)
२. पदमबहादुर दुलाल,
प्रा.शि. तृतीय (स्थायी )
३. इरबहादुर तामाङ, प्रा.शि. द्वितीय (स्थायी)
४. सोमकुमार दुलाल, प्रा.शि. द्वितीय (स्थायी)
५. राजन कार्की, प्रा.शि. द्वितीय (स्थायी)
६. सविन श्रेष्ठ , प्रा.शि. द्वितीय (स्थायी)
७. सालिकराम घोरासैनी, मा.शि. (राहत)
८. रामभक्त दनुवार, मा.शि. (राहत)
९. भवनाथ दुलाल, मा.शि. (अनुदान )
१०. धनकुमारी खनाल, नि.मा.शि. (राहत)
११. बीरबहादुर तामाङ, नि.मा.शि. (राहत)
१२. चण्डिका तिमल्सिना, प्रा.शि. (राहत)
१३. अनिता मिजार, प्रा.शि. (निजी स्रोत)
१४. धनमाया तामाङ, बाल बिकास स.का.
१५. चित्रबहादुर तामाङ, लेखापाल
१६. देवनारायण चापागार्इँ, कार्यालय सहयोगी
No comments:
Post a Comment