यस विद्यालयको मिति २०८० भाद्र १७ देखि २५ गतेसम्म संचालन भएको प्रथम त्रैमासिक परीक्षाको नतिजा अभिभावक ज्यूहरुको उपस्थितिमा प्रगति विवरणको वितरण सहित सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रधानाध्यापक इन्द्रकुमार तामाङले विद्यालयको हालको अवस्था र नतिजाको बारेमा जानकारी दिदै उल्लेख्य मात्रामा अभिभावकहरुको उपस्थितिले थप उर्जा मिलेको भन्दै धन्यवाद दिनुभएको थियो भने विद्यालयका शिक्षकहरुले पनि नतिजाको वारेमा अभिभावकहरुलाई जानकारी दिनुभएको थियो । उपस्थित अभिभावकहरुले विद्यालयमा अझै थप सुधारको लागि सल्लाह तथा सुझावहरु दिनुभएको थियो ।
Post Top Ad
Tuesday, September 26, 2023
अभिभावकसँग प्रथम त्रैमासिक परीक्षाको नतिजा समिक्षा सहित अन्तरक्रिया सम्पन्न !
Subscribe to:
Post Comments (Atom)
Post Top Ad
विद्यालयः जनजागृति माध्यमिक विद्यालय
ठेगानाः मेलम्ची न.पा. वडा नं -११, कटुञ्जे, सिन्धुपाल्चोक
सम्पर्क नंः ९८४१०९२३८४
इमेलः janajagritimelamchi@gmail.com
वेभसाइटः www.jjssmelamchi.edu.np
No comments:
Post a Comment