विद्यार्थीको क्षमता बढाउन ‘ध्यान शिक्षा ' ! - Janajagriti Secondary School

नयाँ सामग्री

Post Top Ad

Wednesday, December 13, 2023

विद्यार्थीको क्षमता बढाउन ‘ध्यान शिक्षा ' !

 विद्यार्थीको क्षमता बढाउन ‘ध्यान शिक्षा ' !

आज मिति २०८० मंसिर २७ गते कक्षा ५,६,७,८,९ र १० का विद्यार्थीहरुलाई एक एक पिरीयड ध्यान शिक्षा (Meditation Education ) दिईएको छ । यसको सहजीकरण गर्नु भएकोमा काठमाण्डौबाट आउनु भएका स्वहित वीर सिंह कंसाकार र भेषराज मानन्धर सरलाई धन्यवाद दिन चाहन्छौँ ।










No comments:

Post a Comment

Post Top Ad

विद्यालयः  जनजागृति माध्यमिक विद्यालय

ठेगानाः मेलम्ची न.पा. वडा नं -११, कटुञ्जे, सिन्धुपाल्चोक

सम्पर्क नंः ९८४१०९२३८४

इमेलः janajagritimelamchi@gmail.com

वेभसाइटः www.jjssmelamchi.edu.np