परीक्षाको समिक्षा ! - Janajagriti Secondary School

नयाँ सामग्री

Post Top Ad

Sunday, January 7, 2024

परीक्षाको समिक्षा !

आज द्वितीय त्रैमासिक परीक्षा सकिए पश्चात् परीक्षाको समिक्षा सहित विद्यालयको भावी योजना, शाखागत जिम्मेवारीको समिक्षा र थप जिम्मेवारी , दैनिक कार्यतालिकाको हेरफेर र शैक्षिक विषयमा छलफल सम्पन्न भएको छ ।साथै नतिजा प्रकाशन र सम्पूर्ण विद्यार्थीहरुका लागी ट्र्याक सुट सेट वितरण यहि मिति २०८०/०९/२४ गते अभिभावकज्यूहरुको उपस्थितिमा हुने निर्णय भएको छ ।










No comments:

Post a Comment

Post Top Ad

विद्यालयः  जनजागृति माध्यमिक विद्यालय

ठेगानाः मेलम्ची न.पा. वडा नं -११, कटुञ्जे, सिन्धुपाल्चोक

सम्पर्क नंः ९८४१०९२३८४

इमेलः janajagritimelamchi@gmail.com

वेभसाइटः www.jjssmelamchi.edu.np